नयाँ अपडेट
वडा नं ६
झापा गाउँपालिका वडा नं ६ साबिक शरणामति गा.बि.स. वडा ४,५,६ लाई समावेश गरि बनाईएको हो ।
यस वडामा कूल जनसंख्या ५१२३ र कूल क्षेत्रफ़ल १४.७९ वर्ग कि.मी. रहेको छ ।
सम्पर्क विवरण:-
श्री नविनकिशोर थापा
अध्यक्ष
फोन: ९८१०२०२१७७
श्री रामजी अधिकारी
सचिब
फोन: ९८१७९३५५५०
Email: ward6.jhapamun@gmail.com
Ward Contact Number:
९८१०२०२१७७