FAQs Complain Problems

वडा नं १

झापा गाउँपालिका वडा नं १ साबिक कुमरखोद गा.बि.स. वडा १,२,३,४ लाई समावेश गरि बनाईएको हो ।

यस वडामा कूल जनसंख्या ४५०६ र कूल क्षेत्रफ़ल १३.२४ वर्ग कि.मी. रहेको छ ।

सम्पर्क विवरण:-

श्री राज कुमार यादव

     अध्यक्ष

फोन: ९८०६०३५०३४

 

श्री नारायण चम्लागाई

      सचिब

फोन: ९८०४९०३५५२

 

Ward Contact Number: 
9804905352