FAQs Complain Problems

नयाँ अपडेट

८०/८१

मृत्यु दर्ताको लागि आवश्यक कागजातहरु

२. मृत्यु दर्ता

  1. सूचकको नागरिकता
  2. मृतक व्यक्तिको नागरिकता/जन्मदर्ता 
  3. अस्पतालमा मृत्यु भए त्यहाको कागज 
  4. सूचना फारम 

जन्म दर्ताको लागि आवश्यक कागजातहरु

१. जन्म दर्ता 

  1. सूचक-बाबु आमाको नागरिकता (बाबु आमाको अनुपस्थितिमा १८ वर्ष पुरा भएर नागरिकता प्राप्त गरेको परिवारको सदस्य)
  2. अस्पतालको जन्म दर्ताको कागज (अस्पतालमा जन्म भएमा) 
  3. विवाह दर्ता (भएमा) 
  4. सूचना फारम (वडा कार्यालय मार्फत उपलब्ध हुने) 

Pages

//