FAQs Complain Problems

वडा नं ७

झापा गाउँपालिका वडा नं ७ साबिक शरणामति गा.बि.स. वडा ७,८,९ लाई समावेश गरि बनाईएको हो ।

यस वडामा कूल जनसंख्या ४४०९ र कूल क्षेत्रफ़ल १४.९८ वर्ग कि.मी. रहेको छ ।

सम्पर्क विवरण:-

श्री शखीचंद्र ठाकुर

     अध्यक्ष

फोन: ९८०४९१३८१६

 

श्री  रामजी अधिकारी

      सचिब

फोन: 9817993103

 

Ward Contact Number: 
9817993103